कार्य सम्पादनमा उच्चतम व्यक्तित्व कट्टेल चुनावी मैदानमा

न्यूयोर्क–बलिया र सक्षम व्यक्तित्वमा रुपमा परिचित अमृत कट्टेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा सचिव पदमा उम्मेद्वारी दिनु भएको छ । सचिव पदका सबैभन्दा बलिया दावेदार कट्टेलले हाल एनआरएनएमा बोर्ड अफ डाइरेक्टरको महत्वपूर्ण कार्यभार सम्हादै आउनु भएको छ । कार्य सम्पादनमा अहिलेसम्म उच्चतम व्यक्तित्वका रुपमा उहाँ स्थापित हुनुभएको छ । एनआरएनएमा उहाँले हासिल गर्नुभएको … Continue reading कार्य सम्पादनमा उच्चतम व्यक्तित्व कट्टेल चुनावी मैदानमा